विप्लव समूह अनधिकृत झुण्ड होः प्रधानमन्त्री ओली

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताउनुभयो । “जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,” उहाँले भन्नुभयो । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल … Continue reading विप्लव समूह अनधिकृत झुण्ड होः प्रधानमन्त्री ओली